महावीर पुनलाई मन्त्री बनाउँदै बालेन, शपथको तयारी

847
Shares

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्न लागेका हुन् ।

प्रधानमन्त्री बालेन शाहले पुनलाई मन्त्री बनाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।

उनीसँगै सुधन गुरुङले पनि पुन गृहमन्त्रालय फर्कँदै छन् । आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

Skip This