मन्त्रिपरिषद् बैठक बस्दै

189
Shares

काठमाडौं । मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बिहान ११ बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

Skip This