१० सांसदको प्रश्नमा यस्ता छन् प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले १० सांसदका विभिन्न प्रश्नको उत्तर दिएका हुन् ।

सांसदहरुले बजेट, टिकापुर घटना, राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण, लगायतका विषयमा प्रश्न गरेका थिए ।

Ravi Dhital


क्लिकमान्डु