उद्योगी व्यवसायीसँगको छलफलमा अर्थमन्त्रीले भनेका मुख्य कुरा (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको आत्मविश्वास जगाउनु र लगानी विस्तार गर्नु नै सरकारको मुख्य एजेन्डा रहेको बताएका छन् । उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग मंगलबार विशेष छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले अबको साझा राष्ट्रिय मन्त्र ‘लगानी, लगानी र केवल लगानी’ हुनुपर्नेमा जोड दिए । विगत लामो समयदेखि … Continue reading उद्योगी व्यवसायीसँगको छलफलमा अर्थमन्त्रीले भनेका मुख्य कुरा (पूर्णपाठ)