क्लिकमान्डु प्रभावः असारकै बिजुली खपतमा भ्याटबारे ऊर्जामन्त्रीको चासो, निर्देशनपछि राजस्वसँग राय माग

काठमाडौं । असार महिनादेखि नै बिजुलीको बीलमा थपिएको मूल्य अभिवृद्धि कर (भ्याट) समस्या समधान गर्न उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आन्तरिक राजस्व विभागसँग राय मागेको छ । नेपाल विद्युत प्राधिकरणले असार महिनादेखि नै बिजुलीको बीलमा मूल्य अभिवृद्धि कर उल्लेख गरि उपभोक्तालाई उपलब्ध गराएको थियो । आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् शक्तिमा मूल्य … Continue reading क्लिकमान्डु प्रभावः असारकै बिजुली खपतमा भ्याटबारे ऊर्जामन्त्रीको चासो, निर्देशनपछि राजस्वसँग राय माग