के एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा र आकाश भैरवको आकृति राख्ने तयारी भएको हो ?

काठमाडौं । सरकारले प्रचलनमा ल्याउने नयाँ एक रुपैयाँको सिक्काको डिजाइनमा नेपालको चुच्चे नक्सा र आकाश भैरवको आकृति समावेश गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार तयार पारिएको नयाँ डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकमा स्वीकृतिका लागि प्रस्तुत गर्ने तयारी भइरहेको छ। यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको चित्र समेटिएको डिजाइन स्वीकृतिका लागि सरकारसमक्ष पठाएको … Continue reading के एक रुपैयाँको सिक्कामा चुच्चे नक्सा र आकाश भैरवको आकृति राख्ने तयारी भएको हो ?