मेस्सीका छोरा थियागो: निरन्तर च्याम्पियन बन्दै, अर्जेन्टाइनको आशा

काठमाडौं । लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित नम्बर १० जर्सी लगाउँछन् । उनको खेल शैली भने बुबाभन्दा फरक मानिन्छ- गोल गर्ने र ड्रिबल गर्नेभन्दा बढी सिर्जनशीलता, दृष्टिकोण र डिफेन्सिभ वर्करेटका लागि उनी चिनिन्छन् । जुनियर लिगमा प्रदर्शन: … Continue reading मेस्सीका छोरा थियागो: निरन्तर च्याम्पियन बन्दै, अर्जेन्टाइनको आशा