नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम बढ्यो
काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से १४.१७ अंकले बढेको थियो भने बुधबार भने १३.९५ अंकले घटेको थियो । यसअघिका छ कारोबार दिन भने नेप्से … Continue reading नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम बढ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed