नागढुंगा सुरुङमार्गमा यात्रा गर्दा नगदरहित भुक्तानीको व्यवस्था: ५ बैंकसँग सम्झौता, ३ लाख कार्ड तयार

काठमाडौं । नागढुंगा सुरुङ मार्गमार्फत ओहोरदोहोर गर्ने सवारीसाधनले टोलगेट (सडक दस्तुर) बापतको शुल्क नगदमा बुझाउन नपाइने व्यवस्था गरिएको छ । उक्त सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनका चालकले डिजिटल प्रणालीमार्फत मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले यसका लागि डिजिटल ‘एन-ट्याग’ कार्ड (एक प्रकारको भुक्तानी कार्ड) कार्यान्वयनमा ल्याएको छ । यो कार्डको सहयोगमा सवारी चालकले … Continue reading नागढुंगा सुरुङमार्गमा यात्रा गर्दा नगदरहित भुक्तानीको व्यवस्था: ५ बैंकसँग सम्झौता, ३ लाख कार्ड तयार