यस्ता छन् लगानीकर्ताले प्रधानमन्त्री ‍बालेनसँग राखेका पुँजीबजार सुधारका दर्जन बढी सुझाव (सूचीसहित)

काठमाडौं । पुँजीबजारका सरोकारवालाले प्रधानमन्त्री बालेन्द्र शाहसँग बजार सुधारका दर्जन बढी मुद्दा राखेका छन् । सोमबार प्रधानमन्त्री शाहसँगको भेटका क्रममा बजारका सरोकारवालहरुले बजार सुधारका दर्जन बढी मुद्दाहरु राखेका हुन् ।लगानीकर्ता तथा सम्बन्धित सरोकार वालाले प्राथमिक निश्कासनको प्रणालीमा सुधार गर्ने, दोस्रो बजारमा माग आपूर्तिको सन्तुलन कायम गर्ने लगायत दर्जनौं विषय प्रधानमन्त्री समक्ष राखेका हुन् । ‘योग्य … Continue reading यस्ता छन् लगानीकर्ताले प्रधानमन्त्री ‍बालेनसँग राखेका पुँजीबजार सुधारका दर्जन बढी सुझाव (सूचीसहित)