वायुसेवा निगम अध्यक्ष नियुक्ति विरुद्ध कार्कीले हालेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्तिविरुद्ध निगमकै सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । निगम सञ्चालक समिति सदस्यको नियुक्तिमा योग्यताक्रमको पहिलो नम्बरमा रहेका कार्कीलाई अध्यक्ष नबनाई सरकारले योग्यताक्रममा पछाडि परेका श्रेष्ठलाई जिम्मेवारी दिएको भन्दै उक्त रिट दायर भएको थियो । रिटमा कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, … Continue reading वायुसेवा निगम अध्यक्ष नियुक्ति विरुद्ध कार्कीले हालेको मुद्दा हेर्न नमिल्नेमा