अर्जेन्टिनासँगको हारपछि इंग्ल्याण्डका प्रशिक्षक टुचेलको रणनीतिमाथि प्रश्न

एजेन्सी । इंग्ल्याण्ड सन् १९६६ पछि पहिलो पटक पुरुष विश्वकपको फाइनलमा पुग्नै लागेको थियो । अटलान्टा स्टेडियमको घडी ८४ मिनेट पुग्दा वर्तमान विश्व विजेता अर्जेन्टिना विरुद्ध इंग्ल्याण्ड १-० ले अगाडि थियो- तर त्यसपछि सबै कुरा भयानक रूपमा बिग्रियो । ८५ औं मिनेटमा एन्जो फर्नान्डेजले उत्कृष्ट प्रहार गर्दै बराबरी गोल गरे भने ९२ औं मिनेटमा लाउटारो … Continue reading अर्जेन्टिनासँगको हारपछि इंग्ल्याण्डका प्रशिक्षक टुचेलको रणनीतिमाथि प्रश्न