चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्स सम्बन्धी व्यवस्था थप एक वर्ष धकेलियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन फेरि पुनरावलोकन गरेको छ । केन्द्रीय बैंकले बुधबार एक परिपत्रमार्फत् बैंकर र व्यवसायीले उठाउँदै आएको माग सम्बोधन गर्दै कार्यान्वयनलाई थप १ वर्ष धकेलेको हो । चालुपुँजी कर्जा मार्गदर्शनमा उल्लेखित भेरियन्स एनालाइसिस गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८४ साउन १ गतेबाट लागु हुने गरी समयावधि थप गरिएको हो … Continue reading चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्स सम्बन्धी व्यवस्था थप एक वर्ष धकेलियो