राष्ट्र बैंकको परिपत्रः सबल कम्पनीको सेयरमा ८० प्रतिशत कर्जा पाइने गरी यस्तो बन्यो मूल्यांकन विधि
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा व्यापक संशोधन र परिमार्जन गरेको हो जसअनुसार सेयर कर्जामा महत्त्वपूर्ण हेरफेर गरेको हो । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कम्पनीको सबलताका आधारमा थप कर्जा दिन सकिने … Continue reading राष्ट्र बैंकको परिपत्रः सबल कम्पनीको सेयरमा ८० प्रतिशत कर्जा पाइने गरी यस्तो बन्यो मूल्यांकन विधि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed