प्रिआईपीओ र ‘फिन्फ्लुएन्सर्स’ को नियमनदेखि कारोबार शुल्क घटाउनेसम्म यी हुन् सेबोनका ८ प्राथमिकता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले प्रि-आईपीओको नियमन गर्ने भएको छ । बोर्डले पुँजी बजारको सुधार र विकासका लागि आफ्ना नीति तथा कार्यक्रमका मुख्य प्राथमिकताहरू सार्वजनिक गर्दै प्रि-आईपीओलाई नियमन गर्ने बताएका छ । बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ८ बुँदे कार्ययोजना अघि सारेको हो । पछिल्लो समय सामाजिक … Continue reading प्रिआईपीओ र ‘फिन्फ्लुएन्सर्स’ को नियमनदेखि कारोबार शुल्क घटाउनेसम्म यी हुन् सेबोनका ८ प्राथमिकता