एम्बाप्पेको गति कि यामालको जादु ? विश्वकप सेमिफाइनलमा कसले लेख्ला इतिहास ?

एजेन्सी । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा आज फ्रान्स र स्पेन आमनेसामने हुँदैछन् । यो खेल केवल फाइनल प्रवेशका लागि हुने प्रतिस्पर्धा मात्र नभइ विश्व फुटबलका दुई फरक पुस्ताका उत्कृष्ट खेलाडीबीचको भिडन्तको रुपमा हेरिएको छ । एकातिर विश्व फुटबलमा आफूलाई सुपरस्टारका रूपमा स्थापित गरिसकेका फ्रान्सका किलियन एम्बाप्पे छन् भने अर्कोतिर किशोर उमेरमै विश्वलाई आफ्नो … Continue reading एम्बाप्पेको गति कि यामालको जादु ? विश्वकप सेमिफाइनलमा कसले लेख्ला इतिहास ?