फ्रान्सको आक्रमण, स्पेनको डिफेन्स: अर्जेन्टिनाको सटिकता र इंग्ल्याण्डको हेड बल शक्ति

एजेन्सी । २०२६ विश्वकप अन्तिम चरणमा पुगेको छ । फिफा वरिताका शीर्ष चार टोली सेमिफाइनल भिडन्तमा पुगेका छन् । शीर्ष वरियतामा रहेको फ्रान्सले तेस्रो वरियतामा रहेको स्पेनविरुद्ध नेपाली समय अनुसार भोलि विहान प्रतिस्पर्धा गर्दै छ भने दोस्रो वरियतामा रहेको अर्जेन्टिनाले चौथो वरियतामा रहेको इंग्ल्याण्डसँग पर्सी बिहान फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्दै छ । अर्जेन्टिना, इंग्ल्याण्ड, … Continue reading फ्रान्सको आक्रमण, स्पेनको डिफेन्स: अर्जेन्टिनाको सटिकता र इंग्ल्याण्डको हेड बल शक्ति