नेपाल दूरञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त, आजै पदबहाली
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। सञ्चार मन्त्रालयले असार १५ गते बुधबार लिएको ८ जनाको अन्तरवार्ता र प्रस्तुतीकरणबाट घिमिरेलाई नियुक्त गरेको हो । सरकारले यस अघि गत वैशाख १९ गते अध्यादेश ल्याएर सबै राजनीतिक नियुक्ति खारेज गरेपछि तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीको पदमुक्त भएका थिए । त्यसपछि रिक्त रहेको प्राधिकरणको अध्यक्ष … Continue reading नेपाल दूरञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त, आजै पदबहाली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed