२०२६ विश्वकपबाट साढे १३ खर्ब कमाउँदै फिफा, कति गर्छ खर्च ?

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको यो पटकको विश्वकप फिफाको इतिहासकै सबैभन्दा नाफामूलक संस्करण बन्दैछ । फिफाको सुरुवाती बजेटले २०२३-२६ को व्यावसायिक चक्रबाट ११ अर्ब डलर आम्दानीको प्रक्षेपण गरेको थियो जुन अघिल्लो चक्रभन्दा उल्लेखनीय वृद्धि थियो । तर पछिल्लो अनुमानहरूले कुल आम्दानी झन्डै १३ अर्ब डलर (१९ खर्ब ७६ अर्ब नेपाली … Continue reading २०२६ विश्वकपबाट साढे १३ खर्ब कमाउँदै फिफा, कति गर्छ खर्च ?