किन गरे व्यवसायिक घरानाका राउतले आत्मदाहको प्रयास ?, अहिले पनि उनको अवस्था चिन्ताजनक
काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा शनिबार आत्मदाहको प्रयास गरेका ५० वर्षीय व्यवसायी अश्विनकुमार राउतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेको छ । व्यवसाय धराशायी भएपछि सिर्जित मानसिक तनावका कारण उनले आत्मघाती कदम चालेको प्रारम्भिक विवरणहरूले देखाएका छन्। राउतको हाल महाबौद्धस्थित ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ। राउत क्षेत्री सेवा समाजका सचिव रोशन राउतका अनुसार उनको … Continue reading किन गरे व्यवसायिक घरानाका राउतले आत्मदाहको प्रयास ?, अहिले पनि उनको अवस्था चिन्ताजनक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed