सन् २०१० को इतिहास दोहोर्याउने अभियानमा स्पेन, नयाँ पुस्ताले दिलाउँदै स्वर्णिम टोलीको झल्को
एजेन्सी । काठमाडौं । सन् २०१० मा पहिलो पटक विश्वकप जितेर इतिहास बनाएको स्पेन अहिले फेरि त्यही सफलता दोहोर्याउने लक्ष्यमा छ । अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको विश्वकप २०२६ मा स्पेनले देखाएको प्रदर्शनले धेरै फुटबल विश्लेषक र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई २०१० को स्वर्णिम टोलीको सम्झना गराएको छ । बलमाथिको राम्रो नियन्त्रण, सामूहिक खेल, युवा खेलाडीको आत्मविश्वास … Continue reading सन् २०१० को इतिहास दोहोर्याउने अभियानमा स्पेन, नयाँ पुस्ताले दिलाउँदै स्वर्णिम टोलीको झल्को
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed