अर्जेन्टिना र इजिप्टको खेल विवादबारे फिफाका रेफ्री प्रमुखले यसो भने

एजेन्सी । फिफाका चिफ रेफ्री अफिसर पियरलुइगी कोलिनाले २०२६ विश्वकपको रेफ्रीको गुणस्तरको बचाउ गरेका छन् । उनले आफ्ना अधिकारीहरू कुनै पनि बाह्य कारक वा व्यक्तिबाट प्रभावित नहुने कुरामा जोड दिँदै अर्जेन्टिनासँगको राउन्ड अफ १६ को खेलमा इजिप्टको गोल किन रद्द गरियो भन्ने स्पष्टीकरण दिएका छन् । २०१७ देखि फिफा रेफ्री समितिको अध्यक्षका रूपमा कार्यरत इटालीका … Continue reading अर्जेन्टिना र इजिप्टको खेल विवादबारे फिफाका रेफ्री प्रमुखले यसो भने