मन्त्रीको गैरजिम्मेवारीले पर्यटन बोर्डका गतिविधि ठप्प, सञ्चालक समिति रिक्त हुँदा बजेट निर्माण अलपत्र

पर्यटन मन्त्रीले सञ्चालक समिति सदस्य नियुक्त गर्न गरेको गैरजिम्मेवारीपूर्ण कामबाट पर्यटन बोर्डका गतिविध ठप्प छ । बजेट स्वीकृत गर्नुपर्ने समयसम्ममा पनि सञ्चालक समिति बन्न नसकेपछि यसका कामकारवाही प्रभावित भएका छन् । काठमाडौं । पर्यटनको प्रवद्र्धन गर्ने एकमात्र निकाय नेपाल पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको हस्तक्षेपले यसका गतिविधि ठप्प भएका छन् । आगामी … Continue reading मन्त्रीको गैरजिम्मेवारीले पर्यटन बोर्डका गतिविधि ठप्प, सञ्चालक समिति रिक्त हुँदा बजेट निर्माण अलपत्र