१२ वर्षदेखि अड्किएको फाइल विराजभक्तले क्याविनेटबाट पास गराए, झ्यापझ्याप बत्ती जान बन्द हुने
काठमाडौं । सरकारले १२ वर्षदेखि अड्किएको ढल्केबर-हेटौंडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाली नागरिकका लागि विद्युत लाइफलाइनको रुपमा रहेको ढल्केबर-हेटौंडा चार सय केभी प्रसारण लाइन निर्माणमा लामो समयदेखि देखा परेका अवरोध मन्त्रिपरिषद्बाट हटाएका हुन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त प्रसारण लाइन विस्तारमा … Continue reading १२ वर्षदेखि अड्किएको फाइल विराजभक्तले क्याविनेटबाट पास गराए, झ्यापझ्याप बत्ती जान बन्द हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed