फन्डामेन्टल राम्रो भएका कम्पनीको सेयर धितोमा राख्दा बढी कर्जा पाइने, मापदण्ड बनाउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत् संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा निर्धारण गर्ने घोषणा गरेको छ । यससँगै अब धितोपत्रको दोस्रो बजारमा कारोबार भएको मूल्यका आधारमा मात्र कर्जा पाउने हालको व्यवस्था परिवर्तन भई कम्पनीको वित्तीय स्थिति र सूचकअनुसार कर्जा मूल्य अनुपात (लोन टू भ्यालु रेसियो)को सीमा तय हुने … Continue reading फन्डामेन्टल राम्रो भएका कम्पनीको सेयर धितोमा राख्दा बढी कर्जा पाइने, मापदण्ड बनाउँदै राष्ट्र बैंक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed