बालेनसँगको छलफलपछि निजी क्षेत्र दंग !
काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको १०० दिनसम्म निजी क्षेत्रसँग औपचारिक संवाद नगरेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र व्यवसायीहरूबीच बुधबार भएको डेढ घण्टा लामो छलफलले उद्योगीहरूमा व्याप्त डर र अन्योलता चिर्न सफल भएको छ । गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन भयो । उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र … Continue reading बालेनसँगको छलफलपछि निजी क्षेत्र दंग !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed