निजी क्षेत्रसँग बालेनले भनेः उद्यमीलाई दुःख दिने हाम्रो नियत होइन, अर्थतन्त्रको ड्राइभिङ सिटमा तपाईंहरू नै हो

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मुलुकको शिथिल अर्थतन्त्रलाई उकास्न र निजी क्षेत्रको खस्किएको मनोबल उच्च बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूसँग औपचारिक छलफल गर्दै प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘ड्राइभिङ सिट’मा राखेर सरकार अघि बढ्ने स्पष्ट पारे। बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित … Continue reading निजी क्षेत्रसँग बालेनले भनेः उद्यमीलाई दुःख दिने हाम्रो नियत होइन, अर्थतन्त्रको ड्राइभिङ सिटमा तपाईंहरू नै हो