राष्ट्र बैंकको नजरमा यस्तो छ अर्थतन्त्रः केही देशले कसिलो मौद्रिक अडान लिँदा नेपालको कार्यदिशा लचिलो
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै देशको समष्टिगत आर्थिक परिदृश्य प्रस्तुत गरेका छन् । पौडेलले विश्व भूराजनीतिमा देखिएको तनावका कारण उत्पन्न आपूर्तिजन्य अवरोधले विश्वको आर्थिक वृद्धि र मुद्रास्फीतिमा चाप पर्न थालेको तथ्य प्रस्तुत गरेका छन् । मौद्रिक नीतिमा विश्वका केही केन्द्रीय बैंकहरूले ब्याजदर बढाएर … Continue reading राष्ट्र बैंकको नजरमा यस्तो छ अर्थतन्त्रः केही देशले कसिलो मौद्रिक अडान लिँदा नेपालको कार्यदिशा लचिलो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed