यस्तो आयो आर्थिक वर्ष २०८३/८४को मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आवको मौद्रिक नीति प्रस्तुत गरेका हुन्। यस्तो छ आव २०८३/८४को मौद्रिक नीतिः