ब्राजिलियन फुटबलमा नेयमार युग सकियो: जहाँबाट सुरु, त्यहीँ अन्त्य

एजेन्सी । पाँच पटकको विश्व विजेता ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २-१ को अप्रत्याशित हार बेहोर्दै बाहिरिएपछि ब्राजिलका फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। नेपाली समय अनुसार सोमबार विहान मेटलाइफ स्टेडियममा भएको यस खेलसँगै ब्राजिलियन फुटबलको एक चर्चित युगको अन्त्य भएको हो । ३४ वर्षीय नेयमारका लागि यो … Continue reading ब्राजिलियन फुटबलमा नेयमार युग सकियो: जहाँबाट सुरु, त्यहीँ अन्त्य