आगामी आवको मौद्रिक नीतिमा मौद्रिक औजार मात्रै चलाउने तयारी, बोर्डले गर्यो चालु आवको समीक्षा
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय नीति नचलाई मौद्रिक नीतिका औजारहरु मात्रै परिवर्तन गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको छ । गत शुक्रबार सरोकारवालासँग छलफल गरेको नेपाल राष्ट्र बैंकले आइतबार बिहानै आगामी सञ्चालक समिति बैठक डाकेर चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गरेको छ । मौद्रिक नीतिमा नै नियामकीय नीतिहरुमा परिमार्जन … Continue reading आगामी आवको मौद्रिक नीतिमा मौद्रिक औजार मात्रै चलाउने तयारी, बोर्डले गर्यो चालु आवको समीक्षा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed