हिन्द–प्रशान्त कमान्डबाट ‘हिन्द’ हटाउने अमेरिकाको निर्णय, नेपालसहित दक्षिण एसियामा कस्तो प्रभाव ?
काठमाडौं । दुई साताअघि अमेरिकाको ट्रम्प प्रशासनले आफ्नो विगतको निर्णयलाई उल्ट्याउँदै हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) कमान्डको नाम परिवर्तन गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयले अब प्यासिफिक कमान्ड (पाकोम) मात्र रहने घोषणा गरेको छ । सन् २०१८ मा पहिलो कार्यकालको दौरान ट्रम्प प्रशासनले अमेरिकाको प्यासिफिक कमान्डलाई पुनः नामकरण गरी इन्डो–प्यासिफिक कमान्ड बनाएको थियो । यसले हिन्द महासागर र … Continue reading हिन्द–प्रशान्त कमान्डबाट ‘हिन्द’ हटाउने अमेरिकाको निर्णय, नेपालसहित दक्षिण एसियामा कस्तो प्रभाव ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed