इन्धनको मूल्य घटेसँगै हवाई भाडा घटाउँदै वायुसेवा कम्पनी, कुन गन्तव्यमा कति घट्ला?

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने भएका छन् । निगमले आज (बुधबार) देखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा ४० रुपैयाँ घटाएकाले वायुसेवा कम्पनीहरूले भोलिदेखि नै लागू हुने गरी इन्धनबापतको शुल्क घटाउने भएका हुन् । वायुसेवा कम्पनीहरूले हवाई टिकटमै जोडेर इन्धन शुल्क लिने गरेका छन् … Continue reading इन्धनको मूल्य घटेसँगै हवाई भाडा घटाउँदै वायुसेवा कम्पनी, कुन गन्तव्यमा कति घट्ला?