१३ हजार सरकारी कर्मचारीलाई जागिर छाड्नुपर्ने चिन्ता, राज्यकोषमा ५० अर्बसम्मको भार थपिने

काठमाडौं । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेसँगै निजामती सेवामा करिब १३ हजार कर्मचारीलाई छिट्टै जागिर छाड्नुपर्ने चिन्ता थपिएको छ । यो मस्यौदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको हो । विधेयकको मस्यौदामा अवकाशको उमेरहद ६० वर्ष राखिएको भए तापनि बीचैमा छोड्न चाहनेका लागि भने स्वेच्छिक अवकाश दिने … Continue reading १३ हजार सरकारी कर्मचारीलाई जागिर छाड्नुपर्ने चिन्ता, राज्यकोषमा ५० अर्बसम्मको भार थपिने