रेमिट्यान्स भुक्तानीका लागि बैंकबाट लिएको पेश्कीबाट ऋण लगानी, दशकसम्म बैंकलाई भएन ब्याज भुक्तानी
काठमाडौं । प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र अध्यक्ष देवी प्रकाश भट्टचन विरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुरको मुद्दा दायर भएको छ । प्रभु बैंक र देवी प्रकाश भट्टचनकै लगानीको प्रभु मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानीका लागि दिएको पेश्कीको सेटलमेन्ट नभएको र असुल गर्नुपर्ने ब्याज समेत असुल नगरी बैंकलाई हानि पुर्याएको पाइएपछि … Continue reading रेमिट्यान्स भुक्तानीका लागि बैंकबाट लिएको पेश्कीबाट ऋण लगानी, दशकसम्म बैंकलाई भएन ब्याज भुक्तानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed