केप भर्डेको चामत्कारिक प्रदर्शनसँगै जर्सी बेच्ने कम्पनीहरूबीच किन पर्‍यो लफडा ?

एजेन्सी । विश्वकपमा केप भर्डे टोलीले गरेको उत्कृष्ट सुरुवातले अहिले नयाँ विवाद निम्त्याएको छ । प्रतियोगिताको प्रमुख दाबेदार मानिएको स्पेनलाई गोलरहित बराबरीमा रोकेर सबैलाई अचम्ममा पारेको केप भर्डेको जर्सी कसले बेच्न पाउने भन्ने विषयमा दुई कम्पनीबीच कानुनी लडाइँ सुरु भएको छ । टोलीको यो सफलतासँगै फ्यानहरू जर्सी किन्न उत्साहित छन् । टोलीको आधिकारिक जर्सी साझेदार … Continue reading केप भर्डेको चामत्कारिक प्रदर्शनसँगै जर्सी बेच्ने कम्पनीहरूबीच किन पर्‍यो लफडा ?