अशोक शेरचनको बयान: सञ्चालक समितिको मौखिक आदेशमा गुण एयरलाइन्सलाई कर्जा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले २०७८ असोज ६ गते गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ‘बोर्ड रेक्टिफिकेसन’ (सञ्चालक समितिबाट पछि अनुमोदन गर्ने) सर्तमा आफूले दस्तखत गरेको बयान दिएका छन् । उनले तत्काल सञ्चालक समितिको बैठक बस्न सम्भव नभएकाले सञ्चालक समितिको मौखिक आदेशअनुसार कर्जा स्वीकृत गरेको र पछि बसेको … Continue reading अशोक शेरचनको बयान: सञ्चालक समितिको मौखिक आदेशमा गुण एयरलाइन्सलाई कर्जा