मोबाइल किन्नमै नेपालीले पौने ६१ अर्ब खर्चिए

१० हजारमा पाइने स्मार्टफोनदेखि साढे २ लाख रुपैयाँसम्म पर्ने आइफोनसम्म नेपालीले प्रयोग गरिरहेका छन् । सबैभन्दा धेरै खपत हुने र बिक्रीसहितको मूल्यका आधारमा नेपालीले प्रयोग गर्ने मोबाइलको औसत मूल्य भने ३० हजार रुपैयाँ रहेको छ । काठमाडौं । नेपालीले पछिल्लो ११ महिनामा नै मोबाइल फोनका लागि पौने ६१ अर्ब रुपैयाँ खर्च गरेका छन् । चालू आर्थिक … Continue reading मोबाइल किन्नमै नेपालीले पौने ६१ अर्ब खर्चिए