प्रभु म्यानेजमेन्टको २७ करोडको पेश्की राफसाफ गर्न अशोक शेरचनले यसरी खडा गरेका थिए नक्कली ऋणी

काठमाडौं । प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित ७ जना विरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ । नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा सरकारी वकील कार्यालयले उच्च अदालत पाटनको वाणिज्य इजलासमा अभियोग पत्र दायर गरेको हो । प्रतिवादीहरूबाट कुल २० करोड १७ लाख ६७ … Continue reading प्रभु म्यानेजमेन्टको २७ करोडको पेश्की राफसाफ गर्न अशोक शेरचनले यसरी खडा गरेका थिए नक्कली ऋणी