प्रधानमन्त्री सचिवालयको आश्वासनपछि बन्द चिया उद्योग खुले

विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्न गठन गरेको कार्यदलको आश्वासनपछि असार ४ गतेदेखि बन्द भएका झापाका चिया उद्योग बिहीबारदेखि पुन: सञ्चालनमा आएका छन् । झापामा ३० वटा सिटीसी चिया उद्योग छन् । त्यसैगरी असार १ गतेदेखि बन्द … Continue reading प्रधानमन्त्री सचिवालयको आश्वासनपछि बन्द चिया उद्योग खुले