एन्फा निर्वाचनदेखि फिफा निलम्बनसम्म: कसरी चर्कियो विवाद र संकटमा पर्यो नेपाली फुटबल ?
काठमाडौं । नेपाली फुटबल यतिबेला गम्भीर संकटमा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच एन्फाको निर्वाचनलाई लिएर सुरू भएको विवाद अन्ततः नेपालमाथि फिफाको निलम्बनसम्म पुगेको छ । केही महिनादेखि जारी तानातानले नेपाली फुटबलको प्रशासन, प्रतियोगिता र अन्तर्राष्ट्रिय सहभागितामाथि नै प्रश्न खडा गरेको छ । विवादको सुरुवात एन्फाले आफ्नो … Continue reading एन्फा निर्वाचनदेखि फिफा निलम्बनसम्म: कसरी चर्कियो विवाद र संकटमा पर्यो नेपाली फुटबल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed