एन्फालाई फिफाको निलम्बन

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । तेस्रो पक्षको हस्तक्षेपसँग जोडिएको घटनालाई कारण देखाउँदै फिफाले एन्फालाई निलम्बन गरेको हो । फिफाले फिफा विधानको धारा १४ को परिच्छेद १(आई) र ३ बमोजिम, तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानहरूको गम्भीर उल्लंघनका कारण एन्फालाई तत्काल लागू हुने गरी … Continue reading एन्फालाई फिफाको निलम्बन