विश्वकपमा मेस्सी र रोनाल्डो: यस्तो छ दुई खेलाडीको तथ्यांक, को हो वास्तविक गोट ?

काठमाडौं । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीचको प्रतिद्वन्द्विताले फुटबलमा एक अपूर्व युगको परिभाषा दियो । २० वर्षभन्दा बढी समयदेखि दुवैले आफ्ना उपाधि, कीर्तिमान र अर्जेन्टिना तथा पोर्चुगलका लागि गरेका ऐतिहासिक प्रदर्शनका कारण विश्वव्यापी चर्चामा प्रभुत्व जमाए । फुटबलको दुनियाँमा ‘ग्रेटेस्ट अफ अल टाइम’ (गोट) को बहसमा अर्जेन्टाइन स्टार लियोनल मेस्सी र पोर्चुगीज लेजेण्ड क्रिस्टियानो … Continue reading विश्वकपमा मेस्सी र रोनाल्डो: यस्तो छ दुई खेलाडीको तथ्यांक, को हो वास्तविक गोट ?