१ खर्ब ५ अर्ब रूपैयाँ कर्जा सुविधाका लागि रेटिङ गराएका १८ कम्पनी इन्फोमेरिक्सको नेगेटिभ वाचमा

काठमाडौं । रेटिङ एजेन्सी इन्फोमेरिक्सले विभिन्न १८ वटा कम्पनीहरूको क्रेडिट रेटिङलाई ‘नेगेटिभ वाच’ मा राखेको छ । ती कम्पनीका प्रवर्द्धक तथा सञ्चालकहरूमाथि विभिन्न वित्तीय अनियमितताको आरोपमा कानुनी कारबाही सुरू भएपछि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले उनीहरुलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखेको हो। इन्फोमेरिक्सले नेगेटिभ वाचमा राखेका १८ मध्ये १५ कम्पनीले १ खर्ब ५ अर्ब रूपैयाँ बराबरको … Continue reading १ खर्ब ५ अर्ब रूपैयाँ कर्जा सुविधाका लागि रेटिङ गराएका १८ कम्पनी इन्फोमेरिक्सको नेगेटिभ वाचमा