भारतको ‘केरा’ को रिस नेपालको ‘चिया’ मा पोखिँयो: ७० अर्बको लगानी र लाखौँको रोजीरोटी जोखिममा

विराटनगर । नेपाल र छिमेकी मुलुक भारतबीचको व्यापारिक सम्बन्धमा पछिल्लो समय देखिएको ‘गैरभन्सार अवरोध’ को शृङ्खलाले पूर्वी नेपालको मुख्य पहिचान र अर्थतन्त्रको मेरुदण्ड मानिने चिया उद्योगलाई ध्वस्त बनाउने अवस्थामा पुर्‍याएको छ । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले भारतबाट भित्रिने गुलियो केरामा अत्यधिक विषादी भएको भन्दै आयातमा कडाइ गरेपछि सुरु भएको यो विवाद अहिले नेपाली चियाका … Continue reading भारतको ‘केरा’ को रिस नेपालको ‘चिया’ मा पोखिँयो: ७० अर्बको लगानी र लाखौँको रोजीरोटी जोखिममा