किसानको दैनिक करोड मूल्यको हरियो चिया पत्ती बगानमै घाँसमा परिणत हुँदै

विराटनगर । भारतीय चिया बोर्डले गुणस्तर परीक्षणका नाममा नेपाली चियाको निर्यातमा डेढ महिनादेखि गैरभन्सार अवरोध गरेपछि असार १ गतेदेखि इलाम र झापाका झण्डै सयवटा चिया उद्योग बन्द भएसँगै दैनिक २ करोडभन्दा बढी मूल्यको किसानको हरियो चिया बगानमै घाँसमा परिणत भइरहेको छ । चियाको मुना पलाएको ७ देखि १० दिनभित्र पत्ती नटिपिए घाँसमा परिणत भएर हरियो … Continue reading किसानको दैनिक करोड मूल्यको हरियो चिया पत्ती बगानमै घाँसमा परिणत हुँदै