नेपाली चियामा भारतको ‘अघोषित नाकाबन्दी’को समाधानमा सरकार गम्भीर बनोस्

नेपालको पूर्वी पहाडको पहिचान, वैदेशिक मुद्रा आर्जनको बलियो आधार र लाखौंको रोजीरोटी जोडिएको चिया उद्योग अहिले गम्भीर संकटबाट गुज्रिरहेको छ । नेपालका ३१ वटा जिल्लामा फैलिएको, १० हजार २१० हेक्टर क्षेत्रफलमा लगाइएको र वार्षिक २ करोड ६४ लाख १ हजार ९ सय ४२ किलो (सीटीसी, अर्थोडक्स, ग्रीन टी र अन्य) उत्पादन हुने यो विशाल क्षेत्र … Continue reading नेपाली चियामा भारतको ‘अघोषित नाकाबन्दी’को समाधानमा सरकार गम्भीर बनोस्