साधारण सेयर कारोबारमै अलमलिएको बजारमा ‘डेरिभेटिभ मार्केट’को पपुलिस्ट घोषणा

काठमाडौं । नेपालमा अहिले साधारण सेयर कारोबार अर्थात् सस्तोमा किन्ने र महँगोमा बेच्ने प्रक्रिया मात्रै प्रचलनमा छ । एक हिसाबमा यो पुँजीबजारको सबैभन्दा सजिलो सेयर कारोबार प्रणाली हो । बजार विकासको कुरा उठ्दै जाँदा सर्टसेल तथा इन्ट्राडे जस्ता उपकरण कार्यान्वयनमा ल्याउने विषय पनि आइरहेका छन् जसलाई नेपाली बजारका लागि आफैंमा केही जटिल उपकरणको रुपमा लिइन्छ … Continue reading साधारण सेयर कारोबारमै अलमलिएको बजारमा ‘डेरिभेटिभ मार्केट’को पपुलिस्ट घोषणा