विदेशी विनिमय सञ्चिति आवश्यकता, नेपालको अवस्था र पर्याप्तता सम्बन्धी सैद्धान्तिक मापदण्डः एक विश्लेषण

सैद्धान्तिक अवधारणा सामान्यतयाः केन्द्रीय बैंकको आफनो वासलातमा रहेको विदेशी मुद्रामा रहेको सम्पतिहरुको कुल योगांकलाई नै विदेशी मुद्रा सञ्चितिको मात्रा वा परिमाणलाई जनाउने गर्दछ । यसमा मुख्य गरी केन्द्रीय बैंकसँग रहेको कुल वैदेशिक सम्पति, बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्राको परिमाणलाई समेट्ने गर्दछ । तर, अन्तर्राष्ट्रिय मुद्रा कोषको परिभाषा अन्तर्गत केन्द्रीय बैंकमा रहेको वैदेशिक मुद्रामा रहेको सम्पति … Continue reading विदेशी विनिमय सञ्चिति आवश्यकता, नेपालको अवस्था र पर्याप्तता सम्बन्धी सैद्धान्तिक मापदण्डः एक विश्लेषण