नेपाललाई विश्वसनीय र काम गर्ने डिजिटल राज्य आवश्यक

बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै डिजिटल रूपान्तरणको एउटा ठूलो वाचा सतहमा आएको छ । नयाँ सरकारले प्रविधिलाई केवल सुविधाका रूपमा मात्र होइन, बरु शासकीय सुधारको मुख्य औजारका रूपमा प्रस्तुत गरेको छ । अब फाइलहरू महिनौंसम्म दराजमा थन्किने छैनन्, नागरिकले एउटै कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने छैन र सरकारी सेवाहरू ‘डिजिटल’ माध्यमबाट सरल र … Continue reading नेपाललाई विश्वसनीय र काम गर्ने डिजिटल राज्य आवश्यक